Dec 22, 2015
उज्ज्वल आचार्य @KANepal
 
अब @ameetdhakal को भारत के चाहन्छ, हामी के चाहन्छौं? पढ्छु:
setopati.com/bichar/38089/
setopati.com/bichar/38165/
setopati.com/bichar/38433/
View on Twitter
Chandu @chandangoopta
 
ट्विटरमा मदेसीहरुको संलग्नता धेरै नभएका कारण मलाई भोट आएन। अब ट्विटरमा नाकाबन्दी गरिन्छ 😂😂😂 twitter.com/ektarey/status…
View on Twitter
Annapurna Post @Annapurna_Post
 
अन्‍नपूर्ण पोस्ट् दैनिकमा मंगलबार प्रकाशित #Basu_Kshitiz को कार्टून..
View on Twitter
yangesh @yangesh30
 
मकैको अर्कै खेती हेर्नलायक नाटक छ । यो साता मात्रै बॉकी छ । राजेश हमाल चॉहि दर्शक मात्रै हुन् है यसका ।
View on Twitter
ShIvA DaHaL @dahalshivaji
 
@NiranDai
ग्यास चुल्हो त घर घर आएर मर्मत गरिदिन्थे माटोको चुल्हो बनाउन् दक्ष मानिस मात्रै हैन, चुलो बनाउने सामाग्री पनि अभाव छ :)
View on Twitter
Nayan Raj Pandey @NayanRajPandey
 
२०० रुप्पे लिटरको मड्तेल लिन जानुछ । अनि थन्क्याएको थोत्रो स्टोभ मर्मत गर्न लानु छ। आजका मेरा सिर्जनात्मक कार्य यिनै हुन् ।😀
View on Twitter

0 comments:

Post a Comment

Post a Comment