Dec 19, 2015
Aakar Anil @aakarpost
 
मोर्चाका हनुमानहरुले के के र कुन कुन समाचार मात्रै खण्डन गर्ने हो?
onlinekhabar.com/2015/12/364359/
View on Twitter
उज्ज्वल आचार्य @KANepal
 
नेपालका ट्विटेहरुको गृहजिल्ला कुन भनेर एउटा सर्भे प्रतिवेदनमा यस्तो तातोनक्शा (हिट म्याप) बनाको रहेछ :-)
View on Twitter
संघीय गणराज्य नेपाल @iPagalbasti
 
नुहाउने भनेको त चिस्सो पानिले हो। तातो पानिले त मरेका खसि बोकाले नि नुहाउँछन् :D twitter.com/nishaoli/statu…
View on Twitter
Nepal Magazine @NepalMagazine
 
'नेपाल'को नयाँ अंकको आवरणमा— नागरिकता प्रकरण राजनीतिक तुरुप मात्र (५ पुस २०७२ देखि बजारमा) ।
View on Twitter
Annapurna Post @Annapurna_Post
 
अन्‍नपूर्ण पोस्ट् दैनिकमा शनिबार प्रकाशित #Basu_Kshitiz को कार्टून...
shar.es/1GYPj7
View on Twitter
Nayan Raj Pandey @NayanRajPandey
 
वीरगन्जको स्थिति के छ?काठमाडौबाट सिमरा अोर्लेर पुग्ने स्थिति छ कि नाई ?@SujitMahat1 @Birgunj @YADAVBHUSAN जीहरुबाट केही जानकारी मिल्थ्यो कि।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment