Dec 1, 2015
Himal Khabar @Himal_Khabar
 
मधेश आन्दोलनका अगुवाहरू देशको 'लाइफ लाइन' वीरगञ्ज नाका बन्द गरेर पैसा कमाउने धन्दामा लागेका देखिन्छन्।himalkhabar.com/116761
View on Twitter
Girish Giri @Birgunj
 
आज दौडेर फर्कदै गर्दा घन्टाघर छेवैमा 'मधेसी गिरी' र 'पहाड़े रौनियार' @bikasrauniar को जम्काभेट भयो :)
View on Twitter
Ajit Baral @AjitBaral
 
मोदी वाणी: नाकाबन्दी गरेकै छैन ।
View on Twitter
Richa Bhattarai @15n3quarters
 
म स्कूटर चलाउँदा बुवा पछाडी बसेर अरुलाई अनेक ट्राफिक सिग्नल दिनुहुँदो रैछ । त्यसैले कहिल्यै कोही छेउछाउ नै नपर्दा रैछन् 😀
View on Twitter
Narayan Amrit @amritna
 
यस्तो देखियो फेसबुकतिर । त्यही पनि हाँस्न सकिएन :( #Nepal #IndiaBlockadesNepal
View on Twitter
Binaya Guragain @binayaji
 
एक समय खुब चल्यो "......लाई खुलापत्र" । अहिले खुब चल्दैछ "मानव साङलो।" कागलाई बेलपाक्यो हर्ष न बिस्मात चाँही मेरै लागि बनेको उखानजस्तो छ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment