Dec 28, 2015
Narayan Amrit @amritna
 
@phucchi_jamuna तपैंले त्यो मिस्टर अष्ट्रेलियावालालाई दिएको दनक दामी थियो है । :)
View on Twitter
Yo ! Yoishb @yoishb
 
नेपाल पुलिसले आक्रमण गर्यो भनेर सिमापारी भागेका राजेन्द्र महतोलाई भारतिय SSB ले धुलाई दिएको भन्ने कुरा सुनेर अचम्म लाग्यो ।
View on Twitter
Wanderlust @Jaw_Knock
 
जसरी पनि ढिला भएर दुख पाउने हामिले नै हो, यो कुरा खुसिले उफ्रीने पब्लिकले त बुझेन बुझेन, गोबरमेन्ट पनि अबुझ देखियो। twitter.com/phalano/status…
View on Twitter
गौरव @gpokhrel
 
ग्राउण्ड एप्पल रे ! अब धोएर चाखिन्छ !!
View on Twitter
च न म ते @chanamate
 
"कुण्ड कुण्ड पानी! मुण्ड मुण्ड बुद्धि"
भनेको के हो ??
View on Twitter
Nepal Magazine @NepalMagazine
 
७० वर्षअघि पहिचान भएका परियोजनासमेत प्रगतिविहीन अवस्थामा ।। सुरेशराज न्यौपाने ।। bit.ly/1Oo6D4R
View on Twitter

0 comments:

Post a Comment

Post a Comment