Dec 7, 2015
Deepak Sir @deepaksir
 
यो जाडोमा
पोले पनि आगै जाती
तातोपानी भन्दा चारपाने जाती
अरुभन्दा आफैं जाती
लाँईदिउँ अब तितेपाती
~~~
तरकालीमा आलु जाती
थारो भन्दा लैनो जाती !
View on Twitter
NagarikNews @nagarik_news
 
अख्तियारले अति गर्‍यो: नेता नेपाल nagariknews.com/main-story/sto…
View on Twitter
मुखियाको छोरो @Chapagain10
 
गाउँमा घर ओरिपरी ४-५ हलको वारि बाँजो छ। शहर मा अर्काको घरको छ्तमा राखेको टोकरी मा खुर्सानी फल्यो भनेर फोटो खिचेर पोष्ट गर्छ # आधुनिक छोरो
View on Twitter
Manoj Dahal @ManojDahal
 
पहिलो नेपाली फिल्म हरिश्चन्द्रबारे अविनाश श्रेष्ठको पढ्नैपर्ने आलेख shar.es/1cOhoR via @Annapurna_Post
View on Twitter
Baral Arune @ArunBaral1
 
अभियानका नाममा ढिकुटीकाे नाश!
PMज्यू अरूनेले संविधान बुझेन! शिक्षालाई मौलिक हक भनेको छ, छोराले निशुल्क पढ्न पाएको छैन: के यो पनि भ्रम हो ?
View on Twitter
कोसिस वाणि @koshisojha
 
तराईको आन्दोलनको निर्देशक भारत अभिनेता मधेसी दल हुन ।अब मधेस आन्दोलन चलचित्र कसरी अन्त्य गर्ने भनेर निर्देशक भेट्न अभिनेता स्वयं भारत गएछन
View on Twitter

0 comments:

Post a Comment

Post a Comment