Dec 17, 2015
braZesh @brazeshk
 
हो, उदाहरणीय काम। तिनलाई हृदय देखि नै बधाइ twitter.com/ChitrakarSanam…
View on Twitter
Ujyaalo @Ujyaalo
 
अझै केही दिन राम्ररी घाम लाग्ने छाँट छैन, न्यानो गरी बस्नुहोस् fb.me/7yu4IYIoD
View on Twitter
Luna @luni_ba
 
आघौंदेखि लोडसेडिङ मिस गर्छम होला,न बत्तिजान्छ,न लोडसेडिङको तालिका आउँछ।सरकार! हावाले निकालेको बिजुली भारतलाई बेच हामी अँधेरैमा बस्छौ अलिवार।
View on Twitter
Anamol Mani @anamolmani
 
पुंग न पुच्छरका सम्चार र लिंक सिसि गरेर पठाउनेहरु मलाई विप्ल माओवादीजस्तै विवेक हराम लाग्छन्। तिन्को ईमेल ठाउँको ठाउँ ब्ल्क्न जानिनँ र पो त!
View on Twitter
Mysansar @mysansar
 
राष्ट्रपति : आइएनजिओको कार्यक्रममा अन्तर्वार्तादेखि स्कूलको स्वर्ण महोत्सवसम्म भ्याउँदै mysansar.com/2015/12/21206/
View on Twitter
क्षितिज™ @At_Kshitiz
 
जन्मदिनको शुभकामना उमेस। सोचेको पुगोस।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment