Dec 16, 2015
Narayan Amrit @amritna
 
@grpokharel रत्नसंसार सरबाट यो तहको प्रतिक्रया मैले पनि अपेक्षा गरेको थिइन !
View on Twitter
bhusan dahal @DahalTbd
 
ईतिहासमा कुनै बेला नेपालको भागमा यस्तो दिन पनि थियो नवयुवकहरुको जननकारीका लागि अावश्यक छ फर्केर हेर्न
YouTube
View on Twitter
Ajit Baral @AjitBaral
 
नागरिकले तथ्य लुकाएको भयानक समाचार 😉
View on Twitter
NagarikNews @nagarik_news
 
BREAKING
विप्लव माअोवादीद्वारा डिस होमको मुख्य टावर ध्वस्त
nagariknews.com/breaking-news/…
View on Twitter
Su Bi Ku HGL™ @SuBikuu
 
कतै चर्पी देख्नुभो भने प्रयोग गरिहाल्नुस है ! के था कतिबेला कहाँ समस्या पर्छ :D
View on Twitter
Girish Giri @Birgunj
 
#kimff मा संलग्न छोरा(हरिवंशदाइ छेउ)लाई 'मेरा साथी भेटिए कि?' भनेर सोधेको 'मैले मेरै साथी मात्र बनाएँ/भेटेँ' भन्छ...
View on Twitter

0 comments:

Post a Comment

Post a Comment