Dec 11, 2015
Narayan Amrit @amritna
 
लोकमानलाई महाअभियोगको कुरो चल्दै गर्ला तर त्योअघि महाभ्रष्टहरुलाई अभियोग लगाएर खोरमा जाक्ने नियम दलहरु स्वयंले बनाउँन पर्यो । हुती छ ?
View on Twitter
narayan wagle @narayanwagle
 
रोटीबेटीको सम्बन्ध? नयाँ संविधानपछिको बदलावबारे वीरगंजबाट सहकर्मी गिरीश गिरी @Birgunj लेख्छन्- बिहेवारी नै थामिए! shar.es/1GaXwZ
View on Twitter
Ananta Koirala @anantabrt
 
टमाटो: अ प्रोडक्ट अाँफ क्यालिफोर्निया, अमेरिका :))
View on Twitter
NagarikNews @nagarik_news
 
शक्ति समूहकी अध्यक्ष दनुवारलाई एशिया डेमोक्रेसी एन्ड ह्युमन राइट्स अवार्ड
nagariknews.com/society/nation…
View on Twitter
इन्दर @indradhoj
 
र यसो हुन सहयोग गर्ने काठमाडौंका प्रजिअलाई कारवाहीस्वरुप सरुवा गरिएको छ। twitter.com/PahiloPost/sta…
View on Twitter
गौरव @gpokhrel
 
काँग्रेशको प्वाँख उम्रेछ , पुननिर्माण बिधेयक रोकेछ संसदमा । सोच्यो होला धेरै राजनिती गरियो अब सकिनु पर्छ !!
View on Twitter

0 comments:

Post a Comment

Post a Comment