Sep 26, 2015
Wanderlust @Jaw_Knock
 
वर्तमान परीप्रेक्छमा वेदर यस्तो छ । धन्यवाद ;)
View on Twitter
सार्की माल्दाइ @smaldai
 
फेसबुकमा भेटिएको ३ कदम ।
टेस परो।;-)
View on Twitter
नागरिक दैनिक @Nagarik_news
 
नागरिकताको माग नाजायज : मातृका
nagariknews.com/politics/party…
View on Twitter
(^J^) @Nityamuktaa
 
बिदेश बाट बुर्लुक्क उफ़्रिने फेमिनिस्टहरु, महिलाको त्यत्रो चिन्ता लागेको भए नेपाल आएर गाउँ गाउँ काम गरेर महिलाको स्तर उकास्नुस न बरु ।
View on Twitter
EKantipur @ekantipur_com
 
'दु:ख बुझ्न टीकापुर आएँ' । bit.ly/1MPvH9X
View on Twitter
सिकारूकेटो  @Shikaruketo
 
भोलि झिस्मिसेमै यात्रामा निस्कने तैयारीमा । यो पालि बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, प्युठान र कपिलवस्तु :)
View on Twitter

0 comments:

Post a Comment

Post a Comment