Sep 27, 2015
Narayan Amrit @amritna
 
सीमापारिबाट आफना सुरक्षाकर्मीलाई यसरी आक्रमण हुँदा पनि खुशीले गाला बजाउनेहरु देशभित्रका कलङ्क हुन् । लौजा !
View on Twitter
तस्विर डटकम @tasbirdot
 
रातभर, दिनभर यो गीत सुनिरहन मन लाग्यो ।
रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो ।
ज्यूँदो रगत सरी यो ...........
YouTube
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
मैले किन पार्टी परित्याग गरें ?
youtube.com/watch?v=yr0IOX…
YouTube
View on Twitter
Kiran Bhandari @kiranbhandari9
 
@PM_Nepal को चुौनौती- साँच्चिकै नाकाबन्दी गर्न चाहेको हो भने भारतले ख्याल गरोस्, नाकाबन्दीको असर भारतलाई पनि हुनेछ setopati.com/raajneeti/3441…
View on Twitter
पूजारी @poozaaree
 
कि म जस्तो सस्तो जोकर पाराले आउनुस कि अलि भद्र पाराले आउनुस तर यस्तो झ्याँस तर्क ले'र नअाउनुस यार !
View on Twitter
Saurav Dhakal @DhakalSaurav
 
बिधुतिय सबारी ( trolly bus ) लाइ माया गरेकाे भए जाेडी बिजाेडी खेल्नु पर्ने थिएन सरकार । #Nepal
View on Twitter

0 comments:

Post a Comment

Post a Comment