Sep 23, 2015
bhusan dahal @DahalTbd
 
कसैको चित्त बुझोस नबुझोस हिन्दुस्तानी दादागिरी खिलाफ उभिन्दा जागिर वा जिवन गुमाएकाहरु यिनै हुन
नेपाली चित्तले सोचौं त
View on Twitter
Lenin Banjade @lendaai
 
कतिपय मधेसी नेताले ४२ दिनपछि बल्ल आफ्ना माग थाहा पाए । घोक्दै होलान् अहिले !
View on Twitter
SUDHEER SHARMA @sudheerktm
 
भारतले नेपालीप्रक्रियामाथि जसरी धावा बोलेको छ त्यो मधेसचिन्तामा मात्र सीमित देखिन्न, मेरो लेख bit.ly/1QY8z7P
View on Twitter
Aakar Anil @aakarpost
 
ट्विटर र फेसबुकमा #BackOffIndia ट्रेन्डिङ bit.ly/1PqkFVW [New Post]
View on Twitter
EKantipur @ekantipur_com
 
भारतीय विदेश मन्त्रालय बैठक: जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने
kantipur.ekantipur.com/news/2015-09-2…
View on Twitter
Samir @mesam0620
 
मधेसवादी दलका नेता र केही मधेसी बुद्धिजीवीलाई यो कुरा किन चित्त नबुझेको हो, कसैले मलाई बुझाईदिनु भए आभारी हुने थिएँ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment