Sep 3, 2015
Followed by dev neupane.
Narayan Amrit @amritna
 
@DurgaShahi1 धन्यवाद डियर । @Purudai ले मनको आवाज लेख्नु भो । दिल खुश छ, लेख पढेर ।
View on Twitter
Wanderlust @Jaw_Knock
 
यो बलिङ फिगरमा आरिफ शेखले २० रन कसरी खाए होला ३ ओभरमा । :) #Nepal U19
View on Twitter
केदार शर्मा @kedarsh
 
गाली त जसले जसलाई जसरी गरे पनि हुन्छ, तर सङ्कटका बेला इमान नछाडी विचार गर्नु पर्ने कुरा हो, स्थिति खासमा यस्तै छ त?
View on Twitter
नागरिक दैनिक @Nagarik_news
 
झलनाथको अभव्यक्तिविरूद्द सर्लाहीमा धोती स्वभिमान र्‍याली
nagariknews.com/politics/story…
View on Twitter
Followed by dev neupane.
Aakar Anil @aakarpost
 
सुकेपोखरी, सर्लाही ।
View on Twitter
Followed by dev neupane.
Ujyaalo @Ujyaalo
 
तराईका जिल्ला बन्दले काठमाडौंमा तरकारी सस्तो fb.me/4iEVQUQOL
View on Twitter

0 comments:

Post a Comment

Post a Comment