Sep 24, 2015
Anand Nepal @AnandNepal
 
लौ कुन चांहिले "टलक जंग vs टुल्के" नि अप्लोड गरि दिएछ .... हेरिहालम है मेटिनु भन्दा पहिले नै ..
YouTube
View on Twitter
salokya @salokya
 
भारतको संशोधन प्रस्ताव : 'इन्डियन एक्सप्रेस' र 'नागरिक'मा एउटै माग छापिनु र त्यसमा धारासमेत गलत कोट हुनुको अर्थ के?
mysansar.com/2015/09/19717/
View on Twitter
Kanak Mani Dixit @KanakManiDixit
 
भारतले पंचशील सिद्धान्त छाडेर नेपालको संबिधान लेखनमा पनि 'माइक्रोम्यनेज्मेन्ट', असह्य भो ! मेरो आजको 'Hindu' मा लेख. thehindu.com/opinion/lead/a…
View on Twitter
PHALANO™ @phalano
 
बाकसभित्रबाट पनि आवाज आइरा'छ
View on Twitter
Girish Pokhrel @jaya_hos
 
संसारभरका संबिधान कसैका पूर्ण छैनन् कुनै न कुनै कुरामा बिमती पक्कै छन् तर मंजुश्री थापाजस्ताको हर्कत कति सुहाएन ! twitter.com/neerajktm/stat…
View on Twitter
Annapurna Post @Annapurna_Post
 
विश्वकै होचाको शव शनिबार नेपाल ल्याइने/परिवारले २२ दिनसम्म किरिया गर्न पाएनन् shar.es/17C6nL
View on Twitter

0 comments:

Post a Comment

Post a Comment