Sep 22, 2015
PahiloPost @PahiloPost
 
भारतले राख्यो सुरक्षा शर्त : पेट्रोलियम पदार्थ आउन रोकियो pahilopost.com/content/-8071.… via @PahiloPost
View on Twitter
नागरिक दैनिक @Nagarik_news
 
भारतीय हस्तक्षेपको चर्को विरोध, ट्विटरमा #BackOffIndia वर्ल्डवाइड ट्रेन्ड बन्यो nagariknews.com/main-story/sto… @Teknarayan_
View on Twitter
narayan @yak2yeti
 
पोखरा टेनिसको शहर बन्छकि जस्तो छ त! सधै टेनिस टुर्नामेन्ट मात्रै हुने!
View on Twitter
छड्के!!! @chhadke55
 
नया नेपालको सुरुवात यसरी नै हुन्छ
सबै देश भक्ति एक हुनु जरुरी छ
यही बेला हो नेता चिन्ने #BackOffIndia
View on Twitter
©बाबाजी™ @baabajee
 
भारतले केहिगरी पेट्रोलियम पदार्थको आपुर्ति रोकेमा स्वाभिमानी राष्ट्रवादी नेपाली गाडी छोडेर पैदलै हिँड्न तयार हो त ! :D #BackOffIndia
View on Twitter
B-Company @brnpkrl
 
@Bshworaj अनी आफैले बोकेको बन्दुकले थिचिएर मर्च । फेरी सहिद घोषणा गर्नु पर्यो भनेर माग गर्चन्।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment