Aug 24, 2015
Followed by dev neupane.
Narayan Amrit @amritna
 
जात, क्षेत्र र खण्ड\अखण्डताका नाउँमा हत्या गर्ने र गराउँने घृणीत कर्मलाई जनता जागेको भन्दै राजनीति नगर । कुर्तक गर्नलाई पनि शब्द बचाऊ शब्द!
View on Twitter
Followed by dev neupane.
PahiloPost @PahiloPost
 
असोज नलाग्दै संविधान आउने, यस्तो छ तयारी pahilopost.com/content/-7134.… via @PahiloPost
View on Twitter
!! अल्छि !! @olchiketo
 
आफ्नै जिन्दगी देखेर वाक्क लग्न थाल्यो,मध्य दिनमा हाइ काडदै उठेर ब्रस गर्नु पर्ने फेरि त्यति नै बेस्तता मध्य रातसम्म !!
#गधाकोलाइफ
View on Twitter
Annapurna Post @Annapurna_Post
 
यी हुन् टिकापुरमा मारिएका एसएसपी न्यौपाने shar.es/1vmdYv
View on Twitter
Followed by dev neupane.
Saurav Dhakal @DhakalSaurav
 
सीताफल । बारी कान्लामा जताततै उत्पादन हुने । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जामा यो प्रसस्त उत्पादन हुन्छ । #Nepal
View on Twitter
फन्नी मा'राज ™ @WazzaPunter
 
नागरिक न्युजका अनुसार, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोरालाई भाला रोपेर मारिएको हो !
View on Twitter

0 comments:

Post a Comment

Post a Comment