Aug 18, 2015
Followed by dev neupane.
Narayan Amrit @amritna
 
व्यक्तिको चरित्र खोज्दै हिँड्ने निर्लज्ज पत्रकारिता ज्यूँदो छ जसलाई प्रेस काउन्सिल चौतारो भएको छ । अति भो, यो प्रवृत्ती शिवखुलित् पारौँ ।
View on Twitter
Followed by dev neupane.
GoGoze @GoGoze
 
अनैतिक क्रियाकलाप गर्दै गर्दा रंगेहात पक्राउ परेका @bzaydhital को एक्सक्लुशिव तस्वीर (भिडियो सहित) #joke
View on Twitter
Followed by dev neupane.
braZesh @brazeshk
 
यस्तो रैछु, पहिलोपटक सिनेमामा अभिनय गर्दा:)
#BijayParajay
View on Twitter
Followed by dev neupane.
Rabindra Mishra @MishraRabindra
 
पोखरामा नाटक घर निर्माणको सहयोगार्थ मेरो परोपकारी कविता वाचन हुँदैछ। मिले आउनोस् हो। नत्र शुभकामना दिए आभारी हुनेछु।
View on Twitter
Followed by dev neupane.
ish @iShzz
 
हा हा गोरेपाटिहरुले यो फोटो देख्या रैनछन क्या नत्र "नेपालमा पुरुषले बच्चाको जन्म दिए (फोटो सहित)" भनेर सम्चार आँउथ्यो
View on Twitter
Followed by dev neupane.
Khagendra Lamichhane @Khagendrame
 
झ्याल्ला !!!
View on Twitter

0 comments:

Post a Comment

Post a Comment