Aug 9, 2015
Wanderlust @Jaw_Knock
 
नेताहरु यै भन्दै होलान् सीमांकन हेरेर ! :D
View on Twitter
Followed by dev neupane.
GhimireYubaraj @Ghiyub
 
सामान्य ज्ञान
सबै भन्दा सानो प्रदेश कुन हो ? - प्रदेश २
सबै भन्दा ठुलो प्रदेश कुन हो ?-प्रदेश ६
ः) ः)
View on Twitter
Sudeep Shrestha @sudeepshree
 
ली क्वान यूले ५० वर्षमा देश कतिविधि अनुशासित बनाएछन् भने सिंगापुरियनहरू रक कन्सर्ट पनि शान्त मुद्रामा सुनिदिन्छन्।
View on Twitter
Followed by dev neupane.
Ganesh Acharya ®  @theganeshlife
 
प्रदेश ६ः अत्यन्त अवैज्ञानिक सीमांकन । सबै आर्थिक सुचकांककाहरुमा सबैभन्दा कमजोर जिल्लाहरुको भीड । अदुरदर्शी नेताहरु ।
View on Twitter
Followed by dev neupane.
Narayan Amrit @amritna
 
अघिल्लो साता मैले अनाथालयका यस्ता आमाहरू भेटेँ जसले आफ्ना सबैकुरा छोडेर जीवनभर बालबालिका हुर्काए। @NepalMagazine मा
View on Twitter
Followed by dev neupane.
Aakar Anil @aakarpost
 
प्लेनभित्र मुढामा बसेर यात्रा गर्दा… aakarpost.com/2014/04/amerik… (बाबुरामको डायरी अमेरिकी छलाङ्गबाट)
View on Twitter

0 comments:

Post a Comment

Post a Comment