Aug 1, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Damakant Jayshi @damakant

'अघिल्लो संविधानसभाका विषयवस्तु समात्ने हो भने नमिलेका विषयमात्र सल्टाउन पाँच वर्ष लाग्छ त?' shar.es/kFitG @setopati @narayanwagle

30 Jul

पीपलबोट डटकम: जनमतसंग्रह किन नगर्ने ?

lsquo;नेपालमा अहिले अन्तर्राष्ट्रिय समुदायको एक मत छ ।' त्यसो भनेर एकजना सक्रिय राजदूतले फेरि थपे, 'यो अनुकुल अवस्था हो । अब निर्वाचनको व...

7

Related tweets

फन्नी केटो™ ‏ @SumitPunter

फेरी महिला हिंशा :(

यौनको प्रस्ताव अस्विकार गर्दा नेपाल वान टिभीमा रेणुको जागिर चट्ट khabarpati.com/2013/07/renuka…
khabarpati.com/2013/07/renuka…

29 Jul

यौनको प्रस्ताव अस्विकार गर्दा नेपाल वान टिभीमा रेणुको जागिर चट्ट

भारतीय टेलिभिजन नेपाल वान मा कार्यक्रम सञ्चालिका रेणुका कँडेलले यौनदुव्र्यवहारको प्रतिकार गर्दा जागिर गुमाउनु परेको छ ।

3

Related tweets

Rabi Raj Baral @rabirajbaral

बीबीसी मिडिया एक्सनका दुई नेपाली कार्यक्रम बन्द mediakurakani.com/2013/07/30/bbc… via @mediakurakani

30 Jul

बीबीसी मिडिया एक्सनका दुई नेपाली कार्यक्रम बन्द

बजेट अभाव भएपछि बीबीसी मिडिया एक्सनका दुईवटा नेपाली कार्यक्रम बन्द भएका छन् । एक्सनले बजेट कटौति गरेपछि साप्ताहिक रेडियो नाटक 'कथा मिठो सारंगीको' र रेडियो पत्रिका 'सारंगीको भलाकुसारी' बन्द भएका हुन् ।

2

Related tweets

Bhuwan @nepalibabuu

श्रीमान्को राजमा न्याय खोइ ? | मुख्य समाचार | :: कान्तिपुर ::: ekantipur.com/kantipur/news/…

30 Jul

श्रीमान्को राजमा न्याय खोइ ?

Online News of Nepal,Comprehensive information about Nepal on the Internet, hotels, rafting, biking, jungle safari, adventure, accommodations, resorts, lodging, tours, travel, wildlife and mountain expeditions. Internet…

2

Related tweets

Kamal Thapa @KTnepal

राजसंस्था वारे विष वमन गर्नुको सट्टा राष्ट्रको हित र जनताको भावना कदर गर्दै राजा देखि माओवादी सम्म सबै अटाउने मौलिक प्रजातन्त्रको बिकास गरौ

30 Jul

5

Retweets

Lenin Banjade @lendaai

हरेक दिन साइरन बजाउँदै हुइँकिने खिलराजले आफ्नै आगनबाहिर यी बूढाबूढी देख्दैनन् ? उनी पनि त बाउ हुन्, बाउको मन दुख्दैन? pic.twitter.com/XatZXhVuhP

30 Jul

4

Retweets

हरि न्यौपाने @KakaBaa

साउन १५ ,खीर खाने दिन आज :)

30 Jul

4

Favorites

Aakar Anil @aakarpost

At #SocialMedia101 Ankur talking about Web Technology and Social Media. #Nepal pic.twitter.com/nAeEKgZSr0

30 Jul

3

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment