Jul 24, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Janakraj Sapkota @janakrasa

आततायी र वर्वर मान्छेहरु । हो देशमा कानून छ । त्यो किताबमा मात्रै छ । सुरक्षा पनि छ । त्यो प्रहरीको बर्दीमा मात्रै छ mysansar.com/2013/07/5820/

23 Jul

बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5

11

Related tweets

पिँध नभएको लोटा @Lotaaaaaa

भाष्करराज राजकर्णिकारले पत्रकार बजाएछन् रे ! mediakurakani.com/2013/07/23/tv-…

23 Jul

एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का

एभिन्युज टेलिभिजनका एक पत्रकार माथि समाचार कक्षमै हातपात भएको छ । पत्रकार नवीन ढुंगानालाई टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले समाचार कक्षभित्रै कुटपिट गरेको एभिन्युजका कर्मचारीले बताएका छन् ।

2

Related tweets

Onlinekhabar @Online_khabar

बाबुरामका जुँगा उखेल्नेलाई मिठाई !: ७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आफ्ना... bit.ly/14wBJWM

22 Jul

बाबुरामका जुँगा उखेल्नेलाई मिठाई !

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

2

Related tweets

Rishi Dhamala @RishiDhamala

23 Jul

Nepalis in US on fund raising campaign to assist Former Prime Minister Shrestha

FLORIADA (America): The Nepali people living in the US have launched a fund raising campaign with the objective of providing financial assistance for the treatment of former Prime Minister Marichman Shrestha. Mr…

1

Related tweet

Baburam Bhattarai @brb_laaldhwoj

निर्वाचित दलहरुको मन्त्रीमण्डल भएकोबेला कर्मचारी सरुवाबढुवाबारे ऐननियमको लामो उपदेश छाँट्ने सचिवहरु नै मन्त्री हुँदा मनपरीगर्नुलाई के भन्ने?

23 Jul

6

Retweets

Narayan Amrit @amritna

सांसारिक लिलाभन्दा माथि उठेका भनिएका धर्म गुरुलाई धन–दौलत चाहिँने । चेलाचपेटा, सुसारे चाहिने । सत्ताको ताप चाहिँने । नौटङ्कीको पराकाष्ठा ।

23 Jul

6

Retweets

Rishikesh @rishikeshdahal

@brb_laaldhwoj भएको संविधान सभा भंग गरेर तिनै सचिवलाई सत्ता सुम्पने तपाँइलाई चै के भन्ने ?

23 Jul

6

Retweets

Nishant khanal @Neshaant

तपाईहरुले१५०००मान्छे मार्न हुने!त्यत्रा भौतिक सम्पति नस्ट गर्न,जातीय धार्मिक सदभाब बिगार्नहुने ज्ञनेन्द्र देश घुम्न नहुने?? @brb_laaldhwoj

23 Jul

5

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment