Jul 17, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Chandra Kafle @chandrakafle

म पनि गर्दिन जे पर्ला पर्ला लु जा । रक्त संकलन ? भो, रिट्विट गरिन्न shar.es/ALzV7 via @setopati by @Birgunj

16 Jul

रक्त संकलन ? भो, रिट्विट गरिन्न

घटना १ (केही महिना पहिले) फेसबुकमा रगत चाहियो भन्नुभएको रहेछ । म रक्तदान गर्न तयार छु। फोन उठाउने – (झर्किंदै) यो के नचाहिने आइला...

7

Related tweets

Sushil ;) @SapphireG29

"@kirannepal कसको तलब कति पुग्यो ? | Himalkhabar.com : himalkhabar.com/?p=33829#.UeQ7… …"

14 Jul

कसको तलब कति पुग्यो ?

अन्तरिम चुनावी मन्त्रिपरिषद्ले कर्मचारीहरूको तलब १८ प्रतिशत बृद्धि गरेपछि मुख्यसचिवको तलब रु. ४०६९५ पुगेको छ । यसअघि मुख्य सचिवले रु. ३३६४० बुझ्थे ।

5

Related tweets

Syaroz Kyanyal™ @roz_idiot

चुनाब लागेको संकेत onlinekhabar.com/2013/07/93548/…

14 Jul

पूर्वमन्त्रीसँग साझा बसको यात्रा (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

4

Related tweets

आनन्द पोखरेल @lonely_aananda

जाँगर नलाइ नलाइ लेखेको यो ब्लग कतै अशुद्ध पनि छ होला । गल्ती औँल्याइदिएमा आभारी हुने थिएँ । meroreport.blogspot.com/2013/07/blog-p…

16 Jul

मेरो रिपोर्ट: साउन, हरियो चुरा, हाम्रो संस्कृति र भित्रिएको विक्रिति

म ै ल े ह ा म ी बस े क ो सम ा ज वर ी पर ी ज े द े ख े क ो छ ु त ् यस ै ल ा ई न ै जस ् त ा क ो तस ् त ै कम ् प ् य ु टरक ो सह ा यत ा ल ि एर य ो ब ् लगम ा प ो ष ् ट गर ् न े प ् रय ा स गर े क ो छ ु /गर ् न े छ ु । त ् यसम…

3

Related tweets

Narayan Amrit @amritna

राजनीतिमा भ्रष्टाचारको लुतो । प्रशासनमा कमिसनको लुतो । स्वास्थ्य, शिक्षा र बजारमा महंगीको लुतो । समाजमा ढोँगको लुतो । आउनुस् आज लुतो फालौँ ।

15 Jul

6

Retweets

Idiosyncrasy @rocks_pokharel

1 गते: 80%love
5 गते: 70%love
10 गते: 60%love
15 गते: 40%love
20 गते: 15%love
25गते: 00%love
30गते: 100%love (तलब बुझेको दिन) !

16 Jul

5

Retweets

Baburam Bhattarai @brb_laaldhwoj

कुनै उच्च कार्यकारी पदमा नबसिकनै देश र जनताको निरन्तर सेवा गरिरहने कुरामा म द्रिढ छु र रहनेछु । कसैलाई कुनै भ्रम नरहोस् ।

16 Jul

3

Retweets

नित्यमुक्ता @regmijyoti

यदि आजको दिन आफुलाई न आको लुतो पनि सर्छ भने मेरो सम्पूर्ण लुतो आफ्नै देशका हुतिहारा नेताहरुलाई समर्पण गर्न चाहन्छु । थ्यांक यु ।

16 Jul

3

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment