Aug 15, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Rabi Raj Baral @rabirajbaral

#ACORAB मा नेतृत्व छान्‍न रेडियोहरुबीच देखिएको राजनीतिक ध्रुवीकरण रेडियो अभियानमा अशुभ संकेत हो । mediakurakani.com/2013/08/12/new… via @mediakurakani

13 Aug

अकोराबमा नयाँ नेतृत्व

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को पाँचौ अधिवेशनले मोहन चापागाईँको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको छ । आइतबारदेखि सुरु अधिवेशनले दुईदिनको राजनीतिक रस्साकस्सीपछि नयाँ नेतृत्व पाएको हो ।

3

Related tweets

Siromani Dhungana @siromanid

Polls apart | Opinion | by Comrade @KamalDevBhatta1 ekantipur.com/2013/08/13/opi…

13 Aug

Polls apart

An election is necessary in order to preserve the achievements of the people's movement...

2

Related tweets

प्रधानपञ्च @pradhanpancha

'मेचीभन्दा उथ देश नाइँ': anantabrt.com/2013/08/no-cou…

10 Aug

'मेचीभन्दा उथ देश नाइँ'

पशुपति वृद्धाश्रमको कम्पाउन्डबाट छिरेपछि मुख्य ढोका आउँछ। ढोका बाहिर वारपारै फैलिएको पेटी छ। ढोकैको छेउमा दाहिनेपट्टि दाउरा थुपारिएको छ। पेटीभरि एक्लै, दुईजना गरेर छरपस्ट वृद्धवृद्धाहरू आफ्नै गफमा मस्त छन्। 'कुन देशक…

4

Related tweets

Cafe Kavita @CafeKavita

अनि आज पोस्ट गरिएका र पुराना #TweetKavita हरु सबै cafekavita.com/tweetkavita मा समेटिएका छन् ।

13 Aug

#TweetKavita

Can you summarize your poetic feelings in 140 characters? Try it through #TweetKavita. Tweet Kavita is occasional virtual poetry recitation. Anyone can participate. Tweet your Kavita with #TweetKavita

1

Related tweet

Narayan Amrit @amritna

मलामी नभेटिने गाउँ,
बाँझो खेतबारी,
र, हरेक दिन आँसुले भिजेको विमानस्थल ।
यही हो देशको नयाँ चिनारी ! #tweetkavita #IYD

13 Aug

5

Retweets

समीरमणि दीक्षित @sameermdixit

हिजो भक्तपुर। आज बनेपा। भोली धुलीखेल। पर्सी दोल्खा ?? अझै कुखुरा, अण्डा बेच्दैगर्ने हो की सरकार? लापरबाहिको सिमा नाघ्दैछ ।#H5N1 #nepal

13 Aug

6

Retweets

Pramod Neupane @friendycalls

स्विच थिच्दा वत्ति बलोस, धारो खोल्दा पानी झरोस
बस यत्ति भए पुग्थ्यो, कल्ले पो देश छोड्थ्यो होला ? #IYD #TweetKavita

13 Aug

4

Retweets

Idiosyncrasy @rocks_pokharel

वरिष्ठ त्यही हो ... जस्ले आफ्नो मोजामा प्वाल परेको थाहा पाइकन पनि कन्फिडेन्सका साथ जुत्ता खोल्छ ~~

13 Aug

5

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment