Mar 29, 2017
Your Highlights
avatar
Miss Geeta⚡️
@Miss_Nepal7
यी सम्झनाहरु अझै ताजै छन,
हामी फेरि त्यही समय घच्घ्च्याउने प्रयास गर्दैछौ।
नाटक : आन्दोलन
चैत्र २४ देखि
थिएटर मल सुन्धारा
जाने होईन त हेर्न?
reply
avatar
©बाबाजी™
@baabajee
एऽऽऽऽऽ पत्रकार माँ'संङ पनि बुडो भएच अब। शुभकामना @FNJNepal लाई। अब केट्केटी पारा हैन, परिपक्व पारा देखाउनु, हर साला ढोकामा तालाबन्दी नहोस् ! twitter.com/ekantipur_com/…
reply
avatar
चमेली ( लू )
@DhakalDeepika
एकको बिचार अर्कोलाई चित्त नबुझ्न सक्छ
तपाईका दिमागका ब्यतिगत पात्रहरुलाई
बिर्सिएर साझा पात्र हुन् यिनी भनेर आउनुस्
अबस्य मन पर्नेछ नाटक"लू "
reply
avatar
Santosh Sigdel
@sigdelsantosh
खाना खादै पल्लो टेबलको स्थानिय चुनावी चर्चा सुन्दैछु । मानिसहरुको बोलीमा ४८ सालको जस्तो जोश, उत्सुकता सुनिन्छ । #सुदुरडायरी #डडेलधुरा
reply
avatar
NagarikNews
@nagarik_news
चुनावी माहोलले तात्यो सेयर बजार
nagariknews.com/news/16996/
reply
avatar
Anish Bhattarai 🇳🇵
@hyphenAB
एनसेल ट्वीटर फ्रिन नगर्दा ट्विटरको टाईमलाईन सुनसान भो भन्नेलाई " हजुर त्यस्तै बाट घेरिनु भएको रहेछ " भन्न चाहन्छु मान्यवर ।
reply
See more on Twitter
Settings  |  Help  |  Unsubscribe
  Twitter International Company, The Academy, 42 Pearse Street, Dublin 2, Ireland.  
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment