Mar 10, 2017
Your Highlights
avatar
Ganga BC
@gangabc
गाविस हटेर आजदेखि गाउँपालिका भए, देशभर स्थानीय तहको संख्या ७ सय ४४
reply
avatar
bhusan dahal
@DahalTbd
youtu.be/wjYoIQZ93fE
हिन्दुस्तानी SSB ज्यादतीको खवर अायो कि यो गित याद अाईहाल्छ
reply
avatar
Biddhut Lamichhane
@TheBiddhut
यस्ता आर्टी खानेवाला टुइट लेखेर केइ काम छैन नेता ज्यू हरु, काम गरेर देखाउन पर्यो। पार्टी ले मान्दैन भने विद्रोह गर्नुस्। twitter.com/dhanrgrg/statu…
reply
avatar
dev neupane
@wordswave
हाम्रा लागि सोच्ने र राम्रो गर्ने(नेता)हरु कहिले सम्म कालिदास बनिरहनेछन ?
देशलाई परदेशीको हैन देशीको ग्रहण लागेको छ ।
चाडै हटोस् यो ग्रहण।
reply
avatar
Filosoofer
@Mayouree
स्याड! उनिहरूको क्षमता यो भन्दा बढी थ्यो तर! 😃 twitter.com/iShzz/status/8…
reply
avatar
Buddhisagar
@buddhisagar
हामीसँग त केवल तिमीहरुलाई चाहिएको
बूढी औँला छ,
छाति छ,
र, छन् शहीद जन्माउने
सपक्क कपाल बाटेका आमाहरु ।
reply
See more on Twitter
Settings  |  Help  |  Opt-out
Twitter, Inc. 1355 Market Street, Suite 900 San Francisco, CA 94103
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment