Sep 6, 2016
@sanpokh, @buddhisagar, @pdpbasyal, @kptantra, @anantabrt also Tweeted.
Popular in your network
avatar
Narayan Amrit
@amritna
चिनियाँ राष्ट्रपति सी जिनपिङले भने- 'छाल तर्नेहरु ज्वारभन्दा माथि हुन्छन्, तिनले बोकेका झण्डा कहिल्यै भिज्दैनन्।'
reply
avatar
Sanjeev
@sanpokh
यस्ता क्रिपी न्यायधिश र नागरिकताको उमेर घटाइदिने हाकिमलाई अपरेशन क्वाक झ्याप लगाएर भित्र हाले हुन्न ? जेल भनेको सिधासोझालाई मात्र हो ?!
reply
avatar
Buddhisagar
@buddhisagar
कैले पढेर जानिन्छ,
कैले परेर जानिन्छ ।
कैले फूलझैँ फुलेर त
कैले पातझैँ झरेर जानिन्छ ।
कैले भुमरीमा फनफनी घुमेर त
कैले नदी तरेर जानिन्छ ।
reply
avatar
Pradeep Bashyal
@pdpbasyal
RT @NepalMagazine: पन्ध्र तस्विरमा हेर्नुस् ऋषिपञ्चमीको रौनक । bit.ly/2cw2XnM
reply
avatar
KP Dhungana
@kptantra
श्यामशुन्दर प्रकरणमा नाटकिय मोड : पीडक र अनुसन्धानकर्ता प्रहरी हिरासतमा, उजुरीकर्ता केन्द्रीय कारागारमा । twitter.com/kantipurdaily/…
reply
avatar
Ananta Koirala
@anantabrt
एकजना बुढा मान्छे बिहान ७:३० देखि राति ९ बजेसम्म काम गर्छन्। कति बर्ष पुग्यौ बुढा भनेको त ७३ बर्ष पो भन्छन् ए। ए राता मकै !! 😳
reply
Settings  |  Help  |  Opt-out
Twitter, Inc. 1355 Market Street, Suite 900 San Francisco, CA 94103
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment