Sep 7, 2016
@amritna, @sanpokh, @kishorenepal, @smadixit, @Birgunj also Tweeted.
Popular in your network
avatar
B-Company
@brnpkrl
ठिक भनिस् काले। twitter.com/lendaai/status…
reply
avatar
Narayan Amrit
@amritna
म आशा गर्छु, राष्ट्रपति सीको नेपाल भ्रमण स्थगित हुनेछैन : चिनियाँ विज्ञ nepalkhabar.com/en/2016/politi… via @nplkhabar
reply
avatar
Sanjeev
@sanpokh
मस्त रुघा लाग्यो । आज आलूबोडी तामा, छोइला, खल्पीको अचार र भात छ बिहानको खानामा । सहन शक्ति कसरी ल्याउने हो हन्मानजी !?
reply
avatar
Kishore Nepal
@kishorenepal
ट्विट मेटदैमा मनको कालो कहाँ मेटिन्छ ? वचन र वाक्यको मर्यादा राखिने भए त राजनीति सुध्रिइ हाल्थ्यो नि ।
reply
avatar
समीरमणि दीक्षित
@smadixit
भारतले दुख दिन छाडेको छैन, चीनलाइ साथ लिन सकेन । यो सरकारको छिमेकराष्ट्र निति कति खस्केछ, स्वत देखियो । निधी र महराको विदेश घुमघाम व्यर्थ !
reply
avatar
Girish Giri
@Birgunj
जो भारतमा जन्मन्छ, हुर्कन्छ र सरकार चलाउन पुग्नेबित्तिकै चीनका राष्ट्रप्रमुखको निर्धारित भ्रमण पनि रद्द हुन्छ उसको नाम 'माओवादी' छ...कठै...
reply
Settings  |  Help  |  Opt-out
Twitter, Inc. 1355 Market Street, Suite 900 San Francisco, CA 94103
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment