| | | | | फस्ट लभ उसको र मेरो पहिलो पटक स्कुलको बान्नो निर आखा जुधेको थियो, उमेर र हाईटको हिसाबले हेर्दा उ पनि म जस्तै डल्ली थिई। पाच कक्षाको परीक्षा दिन अर्को स्कुलमा परिक्षाकेन्द्र परेको थियो र म परीक्षा दिन त्यो ... | |  | | | | | | | | कुतकुती लगाउने फस्ट लभ- आइडियल बोई lsquo;तिमी त मेरो आइडियल गर्ल थियौ नि !' फेसबुकको च्याट बक्समा यसो लेखेर पठाउने उही हो, जो मेरो प्रथम आइडियल बोई थियो । तर मैले लेखिनँ, ऊ प... | |  | | | | | | | | हिरापुरका चम्किला उफ्रने हिराहरु अजयबाबु शिवाकोटी। डडेल्धुराबाट कञ्चनपुर झरेका हिक्मत विष्टको तीन महिना अघी निधन भयो। जेठको दोस्रो साता कञ्चनपुरमा भेटिनुभएका शुक्लाफाँट बन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत यूवराज रेग्मीले हरियो वन कार्यक्रमको… | |  | | | | |  | | Lenin Banjade @lendaai आज जीवनमा पहिलोपटक थुप्रै किताबमा अटोग्राफ र टिभीमा अन्वार्तार्ता दिएँ अनि स्टेज गएर हात हल्लाएँ । कस्तो स्मरणीय अनुभव ! वाह !! #FirstLove | | | |  | | समीरमणि दीक्षित @sameermdixit कमलारीहरुलाइ जुन उत्साहाले प्रहरीले पिट्यो , त्यसको सट्टा त्यही उत्साहले यहांका गुण्डा, डन र भ्रष्टाचारीहरुलाइ पिटोस, हामी धन्य हुन्थ्यौं । | | | |  | | Narayan Amrit @amritna पुलिसले अपराधी देख्दैन । सरकार भ्रष्टचार देख्दैन । नेताले 'सह' र 'मति' देख्दैन । अदालतले गुण्डा देख्दैन ।... मूलुकले संविधान कसरी देखोस् ? | | | | | | Don't miss out. Stay up to date on what's happening. | | | | | | | |
0 comments:
Post a Comment