May 30, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Neil Nepal @neilpande

This is ridiculous and shameful. In 2013, one being questioned for video call is sheer archaic mind at work... fb.me/1q9knCe93

28 May

Nepal protests at Everest video call

Nepal says British climber Daniel Hughes did not have permission to make live broadcast from summit of Mount Everest.

8

Related tweets

संकल्प @Chantu3

'ए सेन, भन यो देश कसको हो ?', बर्दीधारीका नायकको प्रश्न भुइँमा नखस्दै बन्दीको जवाफ आयो, 'देश नेपाली जनताको हो mediakurakani.com/2013/05/27/how…

27 May

यसरी भएको थियो कृष्ण सेनको हत्या

कृष्ण सेन 'इच्छुक' जनदिशा दैनिक र जनादेश साप्ताहिकका सम्पादक थिए । उनका शोकाञ्जलि, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरि नामक कविता संग्रह प्रकाशित छन् । नेपाल पत्रकार महाससंघका केन्द्रीय पार्षद समेत रहेका सेनको सरकार…

8

Related tweets

तीनपाते @sAnOkEtO

हाम्ले जमानामा नेपालि कृषि बजारका मुख्य समस्या भनेको धेरै middleman हुन हो भनेर पढेथेम अजै त्यहि समस्या बाकि रैछ । ekantipur.com/np/2070/2/13/f…

27 May

किसान कंगाल, नेटवर्कवाला मालामाल

चार महिनाअघिसम्म ललितपुरको थेचो चोकबाट पश्चिम ओरालो झरेपछि आउने गहुँबारी छिचोलेर एउटा कान्लोमा पुगेपछि देखिन्थ्यो, २२ रोपनीको बारीमा घिउकुमारी...

6

Related tweets

shrestha raj @rajstha

"@csapkota: Nepal fixes minimum wage at Rs 8000 per month, the highest in South Asia goo.gl/fb/hxvNz"

28 May

Chandan Sapkota's blog: Nepal fixes minimum wage at Rs 8000 per month, the highest in South Asia

ECONOMI C GROWTH, TRADE, & DEVELOPMENT POLICY Worked as researcher at SAWTEE; National consultant at Ministry of Commerce & Supplies, Government of Nepal; FAO and UNDP among others; Was Op-Ed Columnist at Republica…

4

Related tweets

Achyut GhimireBulbul @alwarbhaiya

यस्तै हुन्छ कहिलेकाँही दिन पनि राती हुन्छ
मन्दिरकै देव पनि कहिलेकाँही पापी हुन्छ ।।

28 May

7

Retweets

JawKnockRaazaa @Jaw_Knock

खोया दीपावली ! त्यो पैसाले डेढ प्लेट बफ मम खाइन्च ! "गन"तन्त्र आको भनेर दीपावली गर्ने कती जना होलान् ? लोकमान बाहेक ! :)

28 May

7

Retweets

dreamyRubí @RubinaKharel

कसैलाई रिस उठाउनु अनि फकाउनुको मजा पनि भिन्नै हुन्छ । सायद , फकाउने मान्छे छैन भने रिसाउनु को पनि के औचित्य ?? ;)

28 May

6

Retweets

Sushil Chalise ©™ @shadowoofnepal

प्रेम गालामा म्वाइँ खाँदैमा, झाँक हाल्दैमा मात्र हुने होइन, आँशु झार्दा आँशुमा पनि हुन्छ प्रेम। रोदन अनि क्रोदन भित्र लुकेको हुन्छ प्रेम ।।

28 May

4

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment