Apr 25, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Ajaya Babu Shiwakoti @shiwakotiab

'बधशाला' हेर्दा हलमै निदाए दर्शक shar.es/Jym9F via @hamrakura मनोज पण्डित आफ्नो फिल्ममा 'बधशाला'मा भने स्खलित हुन पुगे छन

21 Apr

'बधशाला' हेर्दा हलमै निदाए दर्शक

काठमाडौं, ८ वैशाख । फिल्म निर्देशक मनोज पण्डित जति अन्य निर्देशकहरुले बनाएका फिल्मको समीक्षामा खरो रुपमा उत्रिन्छन्, त्यति नै उनी आफ्नो फिल्म 'बधशाला'मा स्खलित हुन पुगेका छन्। लामो…

7

Related tweets

Mr. Polite @ibnamra

(अहिल्यै यस्तो बिजोग छ, असार साउनमा के होला ?) धान रोपे हुने भो काठमाडौंको सडकमा (फोटोफिचर) :: onlinekhabar.com/2013/04/63171/…

22 Apr

धान रोपे हुने भो काठमाडौंको सडकमा (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audi

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

5

Related tweets

Kiran Irakihda @p_keeran

दुई धारा नुनिलो ektaare.blogspot.com/2013/04/blog-p…@ektaare

23 Apr

एकतारे: दुई धारा नुनिलो (गजल ८३)

Sabin Singh एकत ा र े, यस ् त ो व ा द ् ययन ् त ् र ज ो क ि म ा त ् र एउट ा त ा रक ो ग ु न ् जनम ा स ं ग ी तक ो स ु मध ु रत ा द ि न े गर ् दछ । ल े ख ा ईम ा मनक ा भ ा वन ा प ो ख ् छ ु, गजल, कव ि त ा कथ ा क ा र ू पम…

3

Related tweets

MeroReport @meroreport

"बैतडी जिल्लाका ग्रामिण गाविसमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन " on @meroreport ning.it/10vVnS0

23 Apr

बैतडी जिल्लाका ग्रामिण गाविसमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुँदै ।

ग्रामिण क्षेत्रका जनतालाई गाउँठाउँमै गएर सेवा दिने एकीकृत घुम्ती सेवा शिविर बैतडी जिल्लामा पनि सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा आज बसेको…

3

Related tweets

Lenin Banjade @lendaai

प्रचण्डले सिंगो देश चार्टर गरेर उत्तर-दक्षिण पालैपालो उडाएको बिर्सिए मान्छेले, जाबो डेढ-दुई लाख भाडाको हेलिकप्टरमा अड्किए । #सर्वआहारावाद

23 Apr

6

Retweets

Nilamber Acharya @nilacharya

महेन्द्रको कूपछि कांग्रेस खस्कन थाल्यो। ज्ञानेन्द्रको कूपछि कांग्रेस, एमाले दुबै खस्कन थाले। संविधानसभा विघटनपछि एमाओवादी खस्कन थालेकोछ।

23 Apr

5

Retweets

Narayan Amrit @amritna

कहिलेकाँही लाग्छ, हाम्रो रगतमा होमोग्लोविनभन्दा बढी चाकडी बग्छ ।

23 Apr

4

Retweets

Ananta Koirala @anantabrt

अंग्रेजीमा ट्रान्सलेशन गर्नु त यसरी हो नि :) #FunReading pic.twitter.com/zgK3IeIxuU

23 Apr

3

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment