Sep 25, 2017
 
Your Highlights
avatar
Gagan Thapa
@thapagk
पूर्व राष्ट्रीय खेलाडी कुमार थापालाई भेट्दा 'दशरथ रंगशालामा २ थापाको १/१ गोल' शीर्षक समाचारमा मेरो नाम पहिलो पटक पत्रिकामा छापिएको याद आयो 😀
avatar
Kanak Mani Dixit
@KanakManiDixit
"पटक पटकको मधेस आन्दोलनले जनकपुर जस्तो मिश्रित समाजमा घाउ बनाएको छ। यही घाउमा औषधी लगाउने काम मबाट हुन्छ।"
avatar
Ananta Koirala
@anantabrt
आफ्ना माग पूरा गराउन अरुले गर्ने बन्द चाहिँ अपराध हो तर आफूले गरिने बन्द अधिकारका लागि हो। सबैले गर्ने तर्क यही रै'छ हाम्रो नेपालमा।
avatar
ish
@iShzz
अहिले दौरा सलवार लगाएसी पो था'भो यो त @narayanwagle दाइको भन्दा धेरै कच्याककुचुक परेको रैछ 😂😂
avatar
Bimal Acharya
@BimalSalyan
पढ्दै जाँदा थाह भो, नगरकोटीको `दोचा´मा पात्र पो भइएको रैछ । पढुन्जेल छोड्न मन नलाग्ने, मीठ्ठो संस्मरण-पुस्तक । संविधानको समीक्षा, हैट् !
avatar
PHALANO™
@phalano
राजमार्गका साँढे
#जनहितमाजारी via @12khari
See more on Twitter
Settings  |  Help  |  Unsubscribe
  Twitter International Company
One Cumberland Place, Fenian Street
Dublin 2, D02 AX07  IRELAND
 
 

0 comments:

Post a Comment

Post a Comment