May 18, 2017
Your Highlights
avatar
Manoj Dahal
@ManojDahal
बधाई छ नयाँ शक्ति पार्टीलाई। 'खाता' खोलेकामा। twitter.com/NayaShaktiNEP/…
reply
avatar
©कान्ति®
@INVISIBLE_alwz
जिन्दगीमा खुशी र आनन्दित हुने एउटै मात्र कारण । 😍😍
reply
avatar
Narayan Amrit
@amritna
११५ स्थानको नतिजाः एमाले ४६, कांग्रेस ४४ र माओवादी २० (सूची) via @nplkhabar
reply
avatar
ish
@iShzz
कम्पनी सर खेलाडिहरुको हौसला बढाउन जुस लिएर बस्नुभारै छ उ जमानामा।
reply
avatar
Bishwa Prakash शर्मा
@bishwaprakash77
उहाँको पृष्ठभुमि उहाँको विगत हो,तर जनादेशलाई सम्मान र कदर गर्ने वर्तमानको यो अभिव्यक्तिलाई
म सम्मान र हार्दिक प्रशंसा गर्न चाहन्छु !
reply
avatar
राघवेन्द्र
@gautamab2624
मतदान गरेसी मतपेटिकालाइ ढोग्नेहरु देख्दा चै मन मन कुडिन्छ
कति समस्या भोगेका होलान?
अब अन्तिम आश भनेको यही बाकि रह्यो भन्न खोजे झैँ
reply
See more on Twitter
Settings  |  Help  |  Unsubscribe
  Twitter International Company
One Cumberland Place, Fenian Street
Dublin 2, D02 AX07  IRELAND
 
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment