Feb 12, 2017
Your Highlights
avatar
Lenin Banjade
@lendaai
विश्वमा ई-गभर्नेन्सले नेटो काटिसक्यो, हाम्रा सरकारी अड्डाहरू अझै पनि झ्याल गभर्नेन्स, र्‍याल गभर्नेन्स र स्याल गभर्नेन्समा रमाइरहेका छन् !
reply
avatar
Disaster kamal
@kamal_kafle
येति सुन्दर देशमा जन्मेर पनि किन खुसी छैनौं है हामी ।।।।सुन्दर ठाउ लाङटाङ ।।।।।
reply
avatar
Leela Ghimire
@LeelaGhimire
नेपालका सकसपूर्ण ११ दिन via @12khari
reply
avatar
केदार शर्मा
@kedarsh
"समानान्तर प्रधानमन्त्री" भन्ने पद नै बनाए ढुक्कै हुन्थ्यो!
reply
avatar
Jotare Dhaiba
@dhaiba
समाचार: 'प्रधानमन्त्री/मन्त्रीलाई यति र उति किलोको माला ।'
फूलको सत्यानाश । सम्मान शब्दकै उपहास । सिनोसँग गिद्धको सहवास ।
reply
avatar
धूपतारे
@ektarey
मन्त्रिपरिषद् र राष्ट्रपति कार्यालयले १०-५ बाहिर काम गरेर अन्य करम्चारीलाई गाह्रो भो ।
जनताका अघि गलत नजीर स्थापित भय‍ो यार!
reply
See more on Twitter
Settings  |  Help  |  Opt-out
Twitter, Inc. 1355 Market Street, Suite 900 San Francisco, CA 94103
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment