यति सम्म भन्नु पनि 'सकारात्मक' पश्चाताप हो। माओवादी 'जनयुद्ध' विदेशीको खटनपटनमा भएको स्विकारोक्ती पनि ढिलोचाँडो आओस है, डा. @brb1954 ! twitter.com/brb1954/status…
शेरेले तिव्वती नेता भेटेको जस्तो,त्यो माइतिघरको भिडमा को को आए को को गए,सबैलाइ चिनेर साध्य हुन्च र! म उभिएको छेउमा आएर उभिएहोलान् भन्देलान्। twitter.com/Shnkhe/status/…
0 comments:
Post a Comment