Nov 11, 2016
@ekantipur_com, @sumanbidari294, @SuryaRAcharya, @Ujyaalo, @phalano, @gangabc also Tweeted.
Your Highlights
avatar
Devendra Raj Panday
@DRP39
हिल्यारीले ट्रम्प भन्दा बढी मत पाइन्, रांष्ट्रपति चैं ट्रम्प हुने भए। "जनादेश" र "मतादेश" नमिलेको भनेको यहि होला नि त!
reply
avatar
ekantipur
@ekantipur_com
हद गर्छन् लागूऔषध कारोबारी

kantipur.ekantipur.com/news/2016-11-1…
reply
avatar
Suman
@sumanbidari294
अब चक्काजाम हुदै बन्द गर्न पनि बाकी हाेला।
Gyanendra Khadka @gyanenkhadka
यस्ता राष्ट्रपति चाहिँदैन भन्दै अम्रिकनले डोनाल्ड ट्रम्पको पुत्ला जलाएछन् । पुत्ला जलाउने आईडिया चाँहि नेपालीले नै सिकाका हुन् जस्तो छ ।
reply
avatar
Surya Raj Acharya
@SuryaRAcharya
फलानालाई उपचारका लागि यति लाख उति करोड देउ भन्ने दवाव रे। मानौं सरकारको ढकुटि नेताहरुले जुवामा जितेको पैसा हो। जितौरि बाँड्ने नेताको मर्जि!
reply
avatar
Ujyaalo
@Ujyaalo
'मच्चियो मच्चियो... थच्चियो नहोस्'
reply
avatar
PHALANO™
@phalano
सुजाताले राज्यसँग १ करोड मागेको सुनेँ। मेरो उपचारमा जम्मा ७लाख खर्च भयो। सरकारी अस्पतालमा त्यतिसमेत लाग्दैन @12khari
reply
avatar
Ganga BC
@gangabc
राजनीतिमा जनमतभन्दा अरु त ठूलो छैन, अमेरिकी चुनावको परिणाम ।
reply
Settings  |  Help  |  Opt-out
Twitter, Inc. 1355 Market Street, Suite 900 San Francisco, CA 94103
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment