Aug 14, 2016
@Jaw_Knock, @indradhoj, @dipakbhattarai, @sudeepshree, @kptantra also Tweeted.
Popular in your network
avatar
Sushil Sharma
@sushilshrma
००७:प्रजातन्त्र चाहियो
०१७:निर्दल चाहियो
०४७:बहुदल चाहियो
०६३:गणतन्त्र चाहियो
०७३:प्रत्यक्ष कार्यकारी चाहियो

# नाच्न नजान्ने आँगन टेढो
reply
avatar
Pozzo✊
@Jaw_Knock
यस्तै हो। जोकरहरु पालै पालो बादसाह बन्न खोजेर खेल बर्बाद्। :) twitter.com/rambohara/stat…
reply
avatar
Indra Dhoj Kshetri
@indradhoj
शैक्षिक हड्तालको हल्ला थियो । फिर्ता लिए कि कायमै छ? भोलिदेखि हो कि पर्सि? कसैलाई जानकारी भए हामी पनि थाहा पाम् न।
reply
avatar
Dipak Bhattarai
@dipakbhattarai
ल आजको निर्देशन आएछ। प्रम प्रचण्डको निर्देशन नआएसम्म हिजोआज त्यो दिन के मिस भो के मिस भो जस्तो भइरहन्छ। 😆 twitter.com/ekantipur_com/…
reply
avatar
Sudeep Shrestha
@sudeepshree
RT @KekiAdhikari: औंला उठाउनेहरू धेरै हुन्छन्, त्यसबाट आत्तिने होइन, बरु आफ्नो कर्मले त्यसलाई जवाफ दिँदै जाने हो।
reply
avatar
KP Dhungana
@kptantra
RT @KANepal: कडा कडा कुरो रहेछ @kishorenepal को लेखमा: मिडिया जगतमा राजनीतिका छौंडा । मज्जाले पढौ र मनन गरौ । pahilopost.com/content/-19669…
reply
Settings  |  Help  |  Opt-out
Twitter, Inc. 1355 Market Street, Suite 900 San Francisco, CA 94103
------------------------------------------------

0 comments:

Post a Comment

Post a Comment