Dec 19, 2014
Narayan Amrit
@amritna
 
धर्मभिरू समाज र धर्मका ठेकेदारप्रति अत्यन्त मार्मिक ब्यङ्ग्य हो राजकुमार हिरानीको फिल्म 'पीके' ! गजब कथा, गजब कथावाचन ।
View on Twitter
Lenin Banjade
@lendaai
 
मैले यो फर्म भरें । ट्विटे सबैले यो फर्म भरेर एउटा सर्वेक्षणमा सघाइदिनुहोला, मेरो आग्रह :)

docs.google.com/forms/d/1tZVUy…

via @KANepal
View on Twitter
Baburam Bhattarai
@brb_laaldhwoj
 
गाडीमा "विस्तारै गए अवश्य पुगिन्छ,हतार गरे भन्न सकिन्न"भने झैं सहमतिको बाटोबाट गए माघ८मा संविधान आउनसक्छ तर अरु बाटो गए भन्न सकिन्न!
View on Twitter
Saurav Dhakal
@DhakalSaurav
 
नेपाल टेलिभिजनमा नयाँ जागिर खुल्यो है । । ntv.org.np/images/pdf/ojt… #Nepal
View on Twitter
Tweet4SocialCause
@tfscn
 
हिंसा र बलात्कार पिडित महिला बालिका बिरुद्धको अपराधमा कठोर सजाय र छिटो न्यायको लागि आबाज उठाउ भोलि ५ बजे भृकुटीमन्डप दिप प्रज्वलन गरौ ।
View on Twitter
Buddhisagar
@buddhisagar
 
'सरल' हुन सबैभन्दा गाह्रो छ भने 'जटिल' हुन सबैभन्दा सजिलो । कोई कोई मान्छे 'सरल' हुने नाममा सबैभन्दा 'जटिल' भएका छन् ।
View on Twitter
Not what you're looking for?
Well there's more to see on Twitter! Click here to discover more interesting Tweets.
  Explore  

0 comments:

Post a Comment

Post a Comment