Chandra Kafle @chandrakafle
बाबा केही छैन। मैले फुटबल खेल्ने होइन क्यारे। होस् न त पिर नगर्नू। खुट्टा नभए पनि पढ्न सकिहाल्छु setopati.com/samaj/6536/ on @setopati
क्यान्सरलाई जितेकी छोरीको कथा
धापाखेलको घरमा टेबलको छेउमा दुईवटा कुर्ची छन् तर रोजिना श्रेष्ठ बेडमा बसेर पढ्छिन्। उनको कोठामा एउटा टेबल र कुर्ची, दुईवटा सोफा उनको खाट,...
9
Related tweets
Prajwal Baral @PrajBaral
जलवायु परिवर्तन सामना गर्न ६१ जिल्लामा तालिम>nagariknews.com/society/story/… NCCSP should tie up in some ways(?) @sobst @RameshBhushal @DhakalSaurav
जलवायु परिवर्तन सामना गर्न ६१ जिल्लामा तालिम
nagariknews.com is one of the most comprehensive and up-to-date news portal of nepal in nepali language.
3
Rajkumar @i_RaiG
मजगैयाको ?RT"@OliLokendra: @i_RaiG शशिको गजल मोह - nepalsandesh.com/2013/12/17/610…"
शशिको गजल मोह
काठमाडौं, १ पुस । कुनै दिन यस्तो पनि थियो जहाँ जति गजल वाचन गरे
1
Related tweet
Binod Dhakal @BinodGorkha
बधाई छ मनाङ मर्स्याङ्दीलाई RT @Ujyaalo: #Ncellcup @Ncell मनाङलाई १५ लाख रुपैयाँको एनसेल कपको उपाधि fb.me/6pf0hVa32
एनसेल कपको उपाधिका लागि मनाङ र ब्वाइज युनियन भिड्दै
काठमाडौं, पुस २ – एनसेल कप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी र ब्वाइज युनियन क्लब भिड्दैछन् । खेल बेलुका पाँच बजेपछि दशरथ रंगशालामा हुने...
Idiosyncrasy @rocks_pokharel
सुन्दर बधु आवश्यकता:-१.योमरी पकाउन जान्ने२.फेसबुक र टुइटर खाता नभएकी३.सरकारी अधिकृत वा सो सरह जागिर खाने४.५०केजी भन्दा कम तौल भएकी । :)
6
Retweets
Buddhi sagar @buddhisagar
म फिल्म हेर्दा रोइहाल्छु । राम्रो फिल्मले मन छोएर रुवाउँछ । नराम्रो फिल्मले जीवनको मूल्यवान समय खाइदिएर रुवाउँछ ।
7
Ananta Koirala @anantabrt
कृपया बोलाएनन्, पास दिएनन् भनेर नभन्नु, रू. ५०० तिरेर पास लिनुस् @tfcNepal को च्यारिटी 'कोर्ट मार्शल' :) pic.twitter.com/tVNxPJdm9j
Narayan Amrit @amritna
अरबको मरूभूमी, अमेरिका र युरोपका रेष्टुरा र भारतका कोइलाखानीमा बगेका पसिनाको सोधखोज छैन दोलखाको भिमसेनको पसिनाले पोल्यो ! क्या बिडम्वना छ!
5
Favorites
0 comments:
Post a Comment