Nov 1, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Rishikesh @rishikeshdahal

फेसबुकमा विज्ञापन त गरेnagariknews.com/feature-articl…तर यिनका विज्ञापनमा लाइक गर्ने नेपालीभन्दा नाइजेरियातिरका मानिस धेरै छन् जस्तो छ।@nagarikdaily

28 Oct

फेसबुक विज्ञापनबाट २ करोड बाहिर

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल 'फेसबुक'लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन्। आफ्नो र...

4

Related tweets

Ajaya Babu Shiwakoti @shiwakotiab

कांग्रेस उम्मेदवार नरहरि आचार्यको गाडीमा आगजनी fb.me/1MGltuoC1

28 Oct

कांग्रेस उम्मेदवार नरहरि आचार्यको गाडीमा आगजनी

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार नरहरि आचार्यको गाडीमा आज बिहान आगजनी भएको छ । आचार्य चुनावी प्रचारका क्रममा धापासी…

1

Related tweet

sagar raj timilsina @sagartim20

नेपाली काँगे्रसको चुनावी प्रचार ठाउँ ठाउँमा wp.me/pBfd0-2hw

29 Oct

नेपाली काँगे्रसको चुनावी प्रचार ठाउँ ठाउँमा

लेखनाथ, १२ कात्र्तिक/नेपाली काँग्रेस क्षेत्र नम्बर १ कास्कीको उमेदवार सहितको प्रचारप्रसार टोली कास्कीको पार्चे गाविसको सिक्लेसमा पुगि आमसभा सम्पन्न गरेको छ । गाविसको खिलाङ, ...

nepaliheadlines @nepaliheadlines

Serena Williams completes dominant season with WTA Championship triumph nepaliheadlines.com/serena-william…

28 Oct

Serena Williams completes dominant season with WTA Championship triumph

Reuters 28 Oct, Istanbul : Serena Williams capped off a season to remember by capturing her fourth WTA Championship title with a 2-6 6-3 6-0 win over Li Na

IdiosyncraticSUMAN @rocks_pokharel

सिराहाको भात,
चितवनको तेल,
नवलपरासीको चिनी,
इलामको अदुवा खान्छ तैपनि LAYSको प्याकेट जत्रो छात्ती फुलाएर भन्छ,म हुँ "काठमाडौवासी" !

29 Oct

7

Retweets

नेपाली कान्छा™ @kanchhaaa

यसपालि,,,'रूख'सुक्नेछ,'सूर्य'अस्ताउनेछ,'हँसिया हतौडा'मा खिया लाग्नेछ,'हलो' मक्किनेछ,'छाता' धुजा-धुजा हुनेछ,'अन्य' अन्यमा नै सिमित हुनेछन्

29 Oct

6

Retweets

Sanjeev @sanpokh

विवाह ढोंग ??? नेपाली सिनेमामा उनको कलाकारिता़चाहिँ के ?! अनि 'महानायक'को उपाधि नि !? जीवनमा के कुरा 'ढोंग' छैन ? खाननसकेको अङ्गुर अमिलो !?

29 Oct

5

Retweets

Roopess @Roopess

अलिकति समर्पण अलिकति प्रतिबध्दता अनि केहि सम्झौताहरु.. सम्बन्ध भन्या यस्तै त हो ! मान्छेहरु ठ्याक्क GiveNtake मा नाप्न खोज्छन् । गाह्रो ।

29 Oct

4

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment