Oct 3, 2013
     
audionepal,
Here's what's trending on Twitter this week.
 
     

Dilli Malla @dillimalla

@sitamademba यी यै हो भन्चन्, hamrakura.com/104756.html#st… साइबर ल र प्रहरीको खेलखण्ड छोड्ने हो भने कलम छ भनेर यस्तो लेख्न नि नहुनी ।

30 Sep

निर्वाण चौधरी सम्बन्ध बिच्छेद गर्दै !

काठमाडौं, ४ असार। चौधरी समुहका प्रमुख विनोद चौधरीका जेष्ठ पुत्रको विवाहेत्तर सम्बन्ध र त्यसले ल्याएको पारिवारीक तनाव अहिले चर्चामा रहेको छ। संगीतका पारखी र पार्टी-ह्याङ्ग आउटका सौखिन निर्वाणको…

10

Related tweets

Ajay Das @ajaydas09

अमेरिकाको आंशिक कामबन्दीलाई नेपाल बन्दसँग दाँजेर सोसल मिडियामा दंग पर्नेहरु देखियो / कुरा त्यस्तो होइन है bbc.co.uk/news/world-us-…

01 Oct

US wakes up to government shutdown

The US federal government begins a partial shutdown, the first in 17 years, after the two houses of Congress fail to agree a new budget.

2

Related tweets

Pradeep Bashyal @pdpbasyal

#mustread: हिजोको उर्दी अरुका लागि थियो, आजको फुर्ती आफ्नैनिम्ति । उफ ! कसरी सकेको कम्युनिस्ट भोगी, ढोँगी र छली बन्न::ekantipur.com/np/2070/6/11/f…

27 Sep

कम्युनिस्ट पाखण्डको पहाड

सुरुमै माफी माग्छु ! कम्युनिस्ट पाखण्डको पहाडको भागिदार स्वयम् यो पंक्तिकार पनि हो ।...

6

Related tweets

private void binayak @rocky_upadhaya

You can say number 6 applies to me but arguable --> This Is Why No One Follows You on Twitter on.mash.to/166whK5

01 Oct

This Is Why No One Follows You on Twitter

Twitter users often make the decision of whether or not to follow someone in seconds, meaning that you have very little time to impress.

2

Related tweets

PHALANO™ @phalano

एक पत्रिकामा २ कोलमको विज्ञापन १० हजार पर्छ । त्यही १० हजारलाई पुरस्कार बनाए थुप्रै पत्रिकामा ३ कोलमको समाचार हुन्छ !
- चाणक्य (द्वीतिय)

01 Oct

7

Retweets

Narayan Amrit @amritna

राजनीति नै गर्छौ भन्नेहरुको त पाइन देखियो, अब रेखा थापा, राजेश हमाल र भुबन केसीले संविधान बनाइदेलान् भन्नु बा'को घुँडो चुस्नु जस्तै हो ।

01 Oct

6

Retweets

शब्दचित्र @Sabdachittra

मदन भण्डारीको क्षेत्रमा भुवन केसी । जनताको बहुदलिय जनवादको उच्चतम अभ्यास । नेकपा एमालेबाट । कठै ! कठै !! कठै !!! हार्दिक श्रद्धान्जली एमाले!

01 Oct

6

Retweets

Spiritual Nabin @NabinPanth

facebook मा चिनेका पनि नचिनेका जस्ता लाग्छन् , twitter मा नचिनेका पनि चिने जस्ता लाग्छन!!!
सायद twitter येसैले लोकप्रिय छ

01 Oct

6

Retweets

Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment