Nov 28, 2012
     
audionepal,
Here's what's happening on Twitter
 
     
Stories

बढ्यो लोडसेडिङ (तालिका सहित)
सेन्छेलुङ लिम्बु/ उज्यालो । काठमाडौं, मंसिर १२ – नदीहरुमा पानीको बहाव घटेसँगै नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । बुधबारदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको समय बढाएको हो ।

स्कुटरबाट बाइकको लाइसेन्स निषेध
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

नेपालको जनसंख्या २,६४,९४,५०४, पुरुषभन्दा महिला बढी
नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०६८ प्रतिवेदन सोमबार सार्वजनिक गर्दैछ । जनगणनामा...

News in Nepal: Fast, Full & Factual, POLITICAL AFFAIRS, BUSINESS & ECONOMY, SOCIAL AFFAIRS, LIFESTYLE, SPORTS, OPINION, INTERVIEW, INTERNATI
Paras Shah arrested in Thailand Breaking News from Nepal, MYREPUBLICA.com - News in Nepal: Fast, Full & Factual News from Nepal

From trash to treasure: Everest litter becomes art
KATHMANDU (Reuters) - Fifteen Nepali artists were closeted for a month with a heap of 1.5 metric tons (1.7 tons) of trash picked up from Mount Everest. When they emerged, they had transformed the…

Tweets

Narayan Amrit @amritna 26 Nov
दिल्लीमा चुलो बल्छ । सिंहदरबारमा कसौँडी बसालिन्छ, खिचडीको । बालुवाटारबाट पन्यु चलाइन्छ । र, सितल निवासले भाग पस्कछ । अनौठो राजनीति ।
View details

Buddhi sagar @buddhisagar 23 Nov
नागरिक दैनिकमा अलिकति पैसा लिनु बाँकी थियो । तर, महिनौ रिङगियो, अव नलिने निर्णय गरेँ । कुरा 'रकम'को भन्दा पनि 'व्यौरा'को हो ।
View details

दृश्य @Drishhya 25 Nov
सानोमा बाउका खुट्टा,युवा हुँदा साथीका खुट्टा,बिहे पछी स्वास्नीका खुट्टा,बुढेसकालमा नातीका खुट्टा,जोडिने खुट्टा फेरिन्छन जाडो फेरिन्न
View details

सञ्जीव @sanpokh 25 Nov
"पढेका नेता नभएर देश बिग्रेको" भन्नेहरूका लागि गतिलो जवाफ हुन् बाराभ -पढेकाहरू कतिसम्म नालायक हुनसक्छन् भन्ने ।
View details

Lenin Banjade @lendaai 27 Nov
'राजा'हरु ज्ञानेन्द्र र प्रचण्ड— जसले संसारदाई मुठ्ठीमा राख्न खोजे, आफ्नै छोरालाई सकेनन् । नेता बन्न सजिलो छ, बाउ बन्न छैन । होस गर !
View details
Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment