Sep 13, 2012
     
audionepal,
Here's what's happening on Twitter
 
     
Stories

Understanding anonymous speech
A good thing about societies where democracy is not just a name for the political system but also a part of daily culture is that people mind their own businesses. Minding one's own business ...

ऋषि धमलासँग रमाइलो संवाद
Nayapatrika is a national daily newspaper from nepal that brings you fresh news and events.

मृत्यु बिक्रीमा छ (भाग-५) #कथा
के बोलौं, के भनौं? कुनै शब्द नै भेटिरहेको थिइन मैले, मेरो शब्दकोश रित्तिएको थियो, मैले जानेका, सुनेका शब्दहरु कुनै पनि काम लागिरहेका थिएनन, आफ्नै ज्ञानको भारीले पनि धोका दिएको थियो | मेरा लागि जिन्दगी भन्ने कुरा केवल म…

CNET's Apple event live blog (Wednesday, September 12)
Translate posts and comments. Here's the question: which is the killer feature? It feels like the iPhone 5 is more of an overall refinement and re-engineering, as well as offering speed boosts across…

जनताले प्रचण्डलाई लखेटी-लखेटी कुटेर मार्छन्ः खड्गबहादुर श्रेष्ठ
हाम्राकुरा डट कम [www.hamrakura.com] - Your, Mine & Ours, Best Online News & Views from Nepal.

Tweets

Narayan Amrit @amritna 09 Sep
हे दैब गर्दा गर्दा तीजका गीतमा हिन्दी पनि मिसाएर मरेछन् । "अच्छा लग्ते हो" रे । यस्तो गीत बनाऊनेलाई सिर्फूलको सराप लागोस् । माकसम् ।
Retweeted by Suraj Kumar Aryal, नेपालडायरी ब्लग ™©® and 16 others
View details

Kamal Kumar @imkamalkumar 11 Sep
प्रधानमन्त्रीले क्रिकेट टोलीलाई बधाइ दे'छन्। अब खेलाडीले तेइ बधाइ लाउँछन्, तेइ बधाइ खान्छन्, तेइ बधाइ चढ्छन्, तेइ बधाइ प्राक्टिस गर्छन्
Retweeted by Samrakchan Ghimire, नेपालडायरी ब्लग ™©® and 12 others
View details

Ravi Acharya @furious_rav 09 Sep
नेपाल जितको असली हकदार किन पनि हो भने हाम्रा कोहिपनि खेलाडी किनेर लगिएका हैनन् यसैले ज्यान दिएर देशको लागि खेल्ने गर्छन त्यति कम सुबिधामापनि
Retweeted by Samrakchan Ghimire, Ñrð Åâvàsh and 9 others
View details

Kunda Dixit @kundadixit 12 Sep
रामराजा प्रसादले परलोकमा पुगेर आफुले १९८५ मा मारेका ८ निर्दोश नेपालीहरुलाई भेटेर वहाँहरुको ज्यान किन लिएको कुरा बुझाउँदै हुनुहुन्छ होला ।
Retweeted by Toshak, सञ्जीव and 14 others
View details

PHALANO® @phalano 12 Sep
सरकारमा भएपछि गौरबशाली दलको व्यक्ति पनि राष्ट्रिय गौरब हुँदो रहेछ । "सबै नेपाली पञ्च हो सबै नै पञ्च नेपाली" भने झैं ।
Retweeted by jitendraraut, Guna Raj Luitel and 8 others
View details
Don't miss out. Stay up to date on what's happening.
Go to Twitter

0 comments:

Post a Comment

Post a Comment